Wednesday, November 30, 2016

जन्मदिनको शुभकामना

सर्वप्रथम हिजोको दिनमा झैं तिम्रो जन्मदिनको शुभ उपलक्ष्यमा धेरै धेरै शुभकामना ब्यक्त गर्न चाहन्छु | हरेक बर्षको मङ्सिर १६ अर्थात्  December 1st मेरो जिबनको महत्वपुर्ण दिनको रुपमा लिन्छु | किनकि यस दिन आफुलाई धेरै भाग्यमानी ठान्दछु | किनकि यहि दिन तिमी यस धर्तीमा आयौ मैले तिमीलाई पाँए | सब कुरा पाँए | जिबनको हरेक ति मोडहरुमा ..... बिचलित भएँ, रोएँ,तड्पीए,खुसि भएँ, हाँसें, ति हरेक पलहरुमा मैले तिम्रो साथ पाएँ, तिम्रो माया पाएँ, तिम्रो हौसला पाएँ, समर्थन पाएँ, हरेक पल्ट मा टुटे लड्न खेज्दा तिमीले मलाई सम्हालेउ ... त्यसैले पनि मेरो लागि आजको दिन विशेष | फेरी पनि प्रिय जन्मदिनको धेरै धेरै शुभकामना ब्यक्त गर्न चाहन्छु | आज पनि पहिलो व्यक्ति बन्न चाहन्छु तिमीलाई शुभकामना दिने किनकि तिमी मेरो लागि खास अनि बिशेष छौ   |Many Many Happy Returns Of The Day Sweet Heart .Happy Birthday . May Yours dreams come true. Always God Bless you .
इस कदर हम उनकी मोहबत मैं खो गए
कि एक नज़र देखा और बस उन्ही कि हो गए !!
आँख खुली तो अन्धेरा था देखा एक सपना था
आँख बन्द कि और उन्ही सपनो मैं फिर सो गए !!

Many Many Happy Returns Of The Day …… Happy Birthday
 सायद अब यो खुसि, त्यो मिठास ति सबै पलहरु, मेरा लागि खर्चिने दिब्य बाणीहरु, ति माया ममता ,हप्काई,ति गाली , ति आफ्नु पन अनि अरु धेरै जुन ब्यक्त गर्न असमर्थ छु | सबै मेरा लागि बिरानो बन्दैछ, हुदैछ , भैरहेछ | कुनै मोडमा भेटिन सायदै ........ यो संसार मेरो लागि बिरानो भएको , यो दुनियाँ यो समाज अनि तिम्रो यो ....... बाट धेरै टाढा टाढा ...........
काटें सी चुभति है तन्हाई
अन्गरों सी सुलगती है तन्हाई !!
कोई कर हम दोनों को जरा हंसा दे
मैं रोता हुँ तो रोने लागति है तन्हाई !!

धेरै सताए, धेरै दुखाएं, त्यसको सायद माफीको कुनै दृष्टिकोणबाट लायक थिईन,छैन हुन्न पनि ? मैले तिम्रो जिन्दगीमा यति धेरै पिडा दिएको छु भगवान पनि हुँदो हो माफीको होइन दण्डको भागीदार हुन्थे होला तर तिमीले .........................|
तिमीले भनेका ति शब्दहरु मेरो मन मष्तिष्कमा गुन्जिरहनेछन् |
“ Raja Budhi lovs u k. don’t b insecure ,I lov n will b loving u. sweet heart “
”Oee jyapu lov u, miss u “
“ life ma mare bhane ni talai ,maya garirahanchu to imp na imp hoina u r my heart beat bt sometimes situation doesn’t favour us . if I can’t be urs also my heart beat just for u.”
Budo I lov u k ,plz budo.
Tq sweet heart vane ko mane ko ma “
यी शब्दहरु सधै सधै मेरा मन मन्दिरमा गुन्जी रहनेछन् | अनि ..
Aba bata hami yek arko lai vulam . j vayo past ma vayo tehi samjhuiu.
यी शब्द काडा बनेर सधै घोचीरहनेछ |
सायद जति गर्दा पनि मा भुल्न सक्दिन भुल्दिन पनि पनि ..मेरो अन्त्य पछि होला थाहा छैन ......
तर मैले कहिले रुप हेरे धन नै मैले सधै मलाई माया गर्ने अनि मैले माया गर्ने मुटु खोजे बस ...तर सधै हरेक तिरबाट तिरष्कृत यहि मेरो नियति मेरो भाग्य बस् यहि मेरो भाग्य ||

अन्तमा पढ्नु हुन्छ होला मैले हरेक शब्दमा तिमि भनेर सम्बोधन गरे फेरी पनि मेरो यो गल्तीलाई माफ गरिदिनुस ........
" जन्मदिनको धेरै धेरै शुभकामना 
तपाईंका हरेक चाहनाहरु पुरा होउन ,
मनकामना माताले  मनोकामनाहरु पुरा गरिदिउन , बंगलामुखी माताले अपुर्ब शक्ति प्रदान गरुन , निरोगी रहनु ,आफ्नु ख्याल राख्नुस, सदा लक्ष्मी माता दाहिना रहुन , सरस्वति माता सधै बोलीमा बस् गरुन , दिर्घायु होस् यहि यो गरिब ,दुखीको   
                                          शुभकामना
                                                                                                 शुभकामना                                                                                                                                                             शुभकामना

Monday, December 8, 2014

मान्छेको जिन्दगी कहाँ पुगेर के हुन्छ कसैलाई थाहा हुन्न साएद त्यस्तो समय .................|
कहिले कहिँ एस्तो दिन पनि आउँदो रहेछ बिगतले यसरी सताउदो रहेछ जहाँ आफुले आफुलाई लाख कोशिस गर्दा पनि माफ गर्न सक्दैन रहेछ |
न कसैको माया पाईन्छ न त तेस्को लायक नै ......|
साएद म तिम्रो नजरमा कहिले राम्रो भएन पनि अनि हुन पनि सकिन ..हुन् त गधालाई नुहाएर कहाँ गाई हुन्छ र ?
जिबनलाई तिमीले म संगको कसरि बुझेको छौ तर मैले तिमि बिना मेरो जिबनको सोच्नु त के कल्पनै गर्नु पनि हरेक पटक सास लिनु बराबर बुझेको छु जुन असम्भब छ .....|
कहिले कहिँ यस्तो पनि लाग्छ सधैको लागि..........
अनि कहिले आफैले लेखेको कविता याद आउछ...........
मेरो बेदनामा तिम्रो हासो हुन्छ भने
आशुको सागरमा डुबिदिन्छु
मेरो पिडा तिम्रो लागि मलहम तुल्य हुन्छ भने
चितामा आगो झैँ जलिदिन्छु
मेरो व्यथाले तिमीलाई शान्ति पुग्छ भने
पानीबिनाको माछा झैँ तद्पिदिन्छु
मेरो बेदना नै तिम्रो प्यास हो भने
आशुको खोला बगाइदिञ्छु
यदि मेरो उपस्थितिमा नै तिमीलाई घृणा छ भने
म यो संसारबाट नै सदा सदाको लागि बिदा लिईदिन्छु
मान्छे हो ..कोइ जिबन जिउछ कोइ मर्छ
फरक यति मात्र हो यो किन र कसरि ....sorry sorry sorry

Sunday, November 30, 2014

प्रिय जन्म दिनको शुभकामना तिमीलाई

प्रिय जन्म दिनको शुभकामना तिमीलाई

खुसि आज धेरै नै छु म किनकि आज खास अनि धेरै नै बिशेष दिन हो मेरो लागि |
आज मेरो उनिको जन्म दिन खुसि नहुने पनि त भएन ,
साएद यो दिन उन्को जन्मदिन नभएको भए कसरी म उनलाई पाउथे,
धन्यवाद त भगवानलाई म नदिई रहन सक्दिन किनकि उनलाई मेरो लागि यो धर्तिमा पठाउनु भयो ,
अनि कृतज्ञता प्रकट गर्न चाहन्छु जसले मेरी उनीलाई जन्म दिनु भयो
प्रसङ्ग मेरी उनिको जन्म दिनको ....
 मेरो अन्तर हृदय देखिको मेरो अन्तर आत्माको मेरो मुटु भरिको  उनीलाई लाखौं करोडौं अनिगिन्ती मेरा सारा खुसिहरुको मेरो हांसोहरुको ति पलहरुको जुन पलमा म धेरै खुसि भए सबै भन्दा धेरै त मेरो जिबन भरिको तिमीलाई जन्म दिनको शुभकामना ...

प्राथना छ तिम्रो उमेर सबै भन्दा लामो होस्
भगबानलाई पनि कहिल्यै तिम्रो आवस्यकता नहोस्
यदी जरुरी भए भने पनि मेरो पछी होस्
मेरी प्रिय  तिमी सधै मुस्कुराइ रहनु……
र जिन्दगी को हरेक बर्ष यसरि खुशिले बिताइ रहनु

पटक पटक यो दिन आइरहोस ......

हर पटक यो दिल गाइरहोस

तिम्रो दिर्घायु सु-स्वास्थ्य अनि प्रगतीको लागि

कहिल्यई मेरो ओठ नाथाकोस

तिम्रो हरेक कदम कदम प्रगति पथमा सधै लम्किरहोस

चाहे किन तिम्रो सफलताको लागि भगवानसंग प्रार्थनाको लागि मेरो शिर झुकाई रहनु परोस

तिम्रो यश कृति व्यक्तित्व अनि प्रसंशा चारैतिर फैलिरहोस

तिम्रो दिर्घायु सु-स्वास्थ्य अनि सफलताको लागि

तिम्रो ओठमा सदा मुस्कान मुहारमा खुसीको बहारको कामना गरिरहन पाँउ

तिमीलाई शुभकामना ब्यक्त गरिरहन पाँउ

निरोगी जिबन अनि दिर्घायुको लागि कोटी कोटी देबिदेबतासंग प्रार्थना गरिरहन पाँउ

जन्म दिनको शुभकामना ब्यक्त गरिरहन पाँउ , जन्म दिनको शुभकामना ब्यक्त गरिरहन पाँउ

मेरी प्यारी रानी जन्मदिनको धेरै धेरै शुभकामना ,धेरै धेरै शुभकामना

It's a Nice Feeling When U Know That Someone Likes U, Someone Thinks About U, Someone Needs U,  But it Feels Much Better When U Know That Someone Never Ever Forgets Ur Birthday. Happy Birthday.
                Sweetheart !You Are  So Beautiful  My Love for you .You Will Always B True, Here’s a Wish for My Darling, My Beautiful  Lovely Queen ,My Heart ,My Jaanu,… May All Your Dreams Come True .I Wish You  a Very Happy Birthday. With Lots of love and Kisses. From a Heart That Beats. Just  for You From Me.
 
Many Many Happy Returns Of  The Day My Darling ......Happy Birthday ..Jannu
Love you Always ever n ever Forever ...Ummmwwwwaaaaahhhhhhhhh.

रब ना करे कभी तुम्हें खुशियों कि कमि हो तुम्हारे कदमो के नीचे फूलों कि ज़मी हो
आँशु ना हो तुम्हारी आँखो में  कभी अगर  हो  तो वो खुशियों कि नमि हो . .
.

happy birthday darling

आँशु ना हो तुम्हारी आँखो में  कभी अगर  हो  तो वो खुशियों कि नमि हो . ..

happy birthday darling