सर्वप्रथम त हिजोको
दिनमा झैं तिम्रो
जन्मदिनको शुभ उपलक्ष्यमा
धेरै धेरै शुभकामना
ब्यक्त गर्न चाहन्छु
| हरेक बर्षको मङ्सिर १६
अर्थात् December 1st म
मेरो जिबनको महत्वपुर्ण
दिनको रुपमा लिन्छु
| किनकि यस दिन
म आफुलाई धेरै
भाग्यमानी ठान्दछु | किनकि यहि
दिन तिमी यस
धर्तीमा आयौ र
मैले तिमीलाई पाँए
| सब कुरा पाँए
| जिबनको हरेक ति
मोडहरुमा ..... म बिचलित
भएँ, रोएँ,तड्पीए,खुसि भएँ,
हाँसें, ति हरेक
पलहरुमा मैले तिम्रो
साथ पाएँ, तिम्रो
माया पाएँ, तिम्रो
हौसला पाएँ, समर्थन
पाएँ, हरेक पल्ट
मा टुटे म
लड्न खेज्दा तिमीले
मलाई सम्हालेउ ... त्यसैले
पनि मेरो लागि
आजको दिन विशेष
छ | फेरी पनि
प्रिय जन्मदिनको धेरै
धेरै शुभकामना ब्यक्त
गर्न चाहन्छु | आज
पनि पहिलो व्यक्ति
बन्न चाहन्छु तिमीलाई
शुभकामना दिने किनकि
तिमी मेरो लागि
खास अनि बिशेष
छौ |Many Many Happy Returns Of The Day
Sweet Heart .Happy Birthday . May Yours dreams come true. Always God Bless you
.
इस कदर हम
उनकी
मोहबत
मैं
खो
गए
कि एक नज़र
देखा
और
बस
उन्ही
कि
हो
गए
!!
आँख खुली तो
अन्धेरा
था
देखा
एक
सपना
था
आँख बन्द कि
और
उन्ही
सपनो
मैं
फिर
सो
गए
!!
Many
Many Happy Returns Of The Day …… Happy Birthday
सायद अब यो खुसि, त्यो मिठास ति सबै पलहरु, मेरा लागि खर्चिने दिब्य बाणीहरु, ति माया ममता ,हप्काई,ति गाली , ति आफ्नु पन अनि अरु धेरै जुन म ब्यक्त गर्न असमर्थ छु | सबै मेरा लागि बिरानो बन्दैछ, हुदैछ , भैरहेछ | कुनै मोडमा भेटिन त सायदै ........ यो संसार मेरो लागि बिरानो भएको छ , यो दुनियाँ यो समाज अनि तिम्रो यो ....... बाट धेरै टाढा टाढा ...........
काटें सी चुभति है तन्हाई
अन्गरों सी सुलगती है तन्हाई !!
कोई आ कर हम दोनों को जरा हंसा दे
मैं रोता हुँ तो रोने लागति है तन्हाई !!
धेरै सताए, धेरै दुखाएं, त्यसको सायद माफीको कुनै दृष्टिकोणबाट लायक थिईन,छैन र हुन्न पनि ? मैले तिम्रो जिन्दगीमा यति धेरै पिडा दिएको छु भगवान पनि हुँदो हो त माफीको होइन दण्डको भागीदार हुन्थे होला तर तिमीले
.........................|
तिमीले भनेका ति शब्दहरु मेरो मन मष्तिष्कमा गुन्जिरहनेछन् |
“
Raja Budhi lovs u k. don’t b insecure ,I lov n will b loving u. sweet heart “
”Oee
jyapu lov u, miss u “
“
life ma mare bhane ni talai ,maya garirahanchu to imp na imp hoina u r my heart
beat bt sometimes situation doesn’t favour us . if I can’t be urs also my heart
beat just for u.”
Budo
I lov u k ,plz budo.
Tq
sweet heart vane ko mane ko ma “
यी शब्दहरु सधै सधै मेरा मन मन्दिरमा गुन्जी रहनेछन् | अनि ..
Aba
bata hami yek arko lai vulam . j vayo past ma vayo tehi samjhuiu.
यी शब्द काडा बनेर सधै घोचीरहनेछ |
सायद जति गर्दा पनि मा भुल्न सक्दिन र भुल्दिन पनि पनि ..मेरो अन्त्य पछि क होला थाहा छैन ......
तर मैले कहिले न रुप हेरे न धन नै मैले त सधै मलाई माया गर्ने अनि मैले माया गर्ने मुटु खोजे बस ...तर सधै म हरेक तिरबाट तिरष्कृत यहि मेरो नियति मेरो भाग्य बस् यहि मेरो भाग्य ||
अन्तमा पढ्नु हुन्छ होला मैले हरेक शब्दमा तिमि भनेर सम्बोधन गरे फेरी पनि मेरो यो गल्तीलाई माफ गरिदिनुस ........
"
जन्मदिनको धेरै धेरै शुभकामना
तपाईंका हरेक चाहनाहरु पुरा होउन ,
मनकामना माताले मनोकामनाहरु पुरा गरिदिउन , बंगलामुखी माताले अपुर्ब शक्ति प्रदान गरुन , निरोगी रहनु ,आफ्नु ख्याल राख्नुस, सदा लक्ष्मी माता दाहिना रहुन , सरस्वति माता सधै बोलीमा बस् गरुन , दिर्घायु होस् यहि यो गरिब ,दुखीको
शुभकामना
शुभकामना शुभकामना