Thursday, March 9, 2017

खाते

म तिमी बिना बाच्न सक्दिन
भनेको थिएँ !!
उसले त ! तँ बाँचे नि मरे नि
मलाई केहि फरक पर्ने वाला छैन रे !
अनि हाम्रो माया के हो त ?
त्यो त मेरो दिलो दिमागमा छैन ।
किन त्यसो भन्नु भएको भन्दा !
छुट्टिने वेला उसको अन्तिम शब्द
' खाते ' सँगको कुनै सम्बन्ध थाहा छैन मलाई !!

                            दु:खी आत्मा 

No comments:

Post a Comment