Monday, December 8, 2014

मान्छेको जिन्दगी कहाँ पुगेर के हुन्छ कसैलाई थाहा हुन्न साएद त्यस्तो समय .................|
कहिले कहिँ एस्तो दिन पनि आउँदो रहेछ बिगतले यसरी सताउदो रहेछ जहाँ आफुले आफुलाई लाख कोशिस गर्दा पनि माफ गर्न सक्दैन रहेछ |
न कसैको माया पाईन्छ न त तेस्को लायक नै ......|
साएद म तिम्रो नजरमा कहिले राम्रो भएन पनि अनि हुन पनि सकिन ..हुन् त गधालाई नुहाएर कहाँ गाई हुन्छ र ?
जिबनलाई तिमीले म संगको कसरि बुझेको छौ तर मैले तिमि बिना मेरो जिबनको सोच्नु त के कल्पनै गर्नु पनि हरेक पटक सास लिनु बराबर बुझेको छु जुन असम्भब छ .....|
कहिले कहिँ यस्तो पनि लाग्छ सधैको लागि..........
अनि कहिले आफैले लेखेको कविता याद आउछ...........
मेरो बेदनामा तिम्रो हासो हुन्छ भने
आशुको सागरमा डुबिदिन्छु
मेरो पिडा तिम्रो लागि मलहम तुल्य हुन्छ भने
चितामा आगो झैँ जलिदिन्छु
मेरो व्यथाले तिमीलाई शान्ति पुग्छ भने
पानीबिनाको माछा झैँ तद्पिदिन्छु
मेरो बेदना नै तिम्रो प्यास हो भने
आशुको खोला बगाइदिञ्छु
यदि मेरो उपस्थितिमा नै तिमीलाई घृणा छ भने
म यो संसारबाट नै सदा सदाको लागि बिदा लिईदिन्छु
मान्छे हो ..कोइ जिबन जिउछ कोइ मर्छ
फरक यति मात्र हो यो किन र कसरि ....sorry sorry sorry

No comments:

Post a Comment