कुनै कुनै कुराकानी कहिले काँही यस्तो पनि भएको हुन सक्छ ।
केटी :- के भयो जानु ? किन आज धेरै निरास देखिन्छौ तिमी ?
केटा :- अंह त्यस्तै त हो तनाव नै तनाव त हो ! तर आज अलि बेसी भैरा'छ !!
केटी :- के भयो मेरो जानु ? भन् न ? किन मलाई नि भन्नु न हुने ?
केटा :- त्यस्तो हैन के ? सधै त्यहि कुरा के ? राती निन्द्रा लाग्दैन ! के ?
केटी :- के गर्नु ? के भएर निन्द्रा नलाग्या नि ?
केटा :- खोई किन किन ? त्यस्तो थाहा पाको भए त भई हाल्थ्यो नि ?
तर किन किन तपाँईको काखमा टाउको राखेर सुत्न मन लागिरहन्छ !
केटी :- अरे बुध्दु ! जब हामी एक हुन्छौं नि त्यस पछि तिमीलाई सधैं म मेरो काखमा राखेर लोरी भन्दै सुताउँछु , हस !
अनि अहिलेलाई जब जब निन्द्रा लाग्न लाग्छ नि ? त्यस बेला मलाई सम्झनु म सपनिमा आउँछु अनि काखमा
राखेर सताउँछु नि ल !
केटा :- हस् !!
फेरी केटाले ,
केटा :- सुन्नु न ?
केटी :- भन ।
केटा :- अहिलेलाई केहि नाई त ?
केटी :- ए ! अहिले हो ?
केटा :- उम् !
केटि :- अहिलेलाई छ नि ! छ नि !
Ummaaaaaaahhh ! हि हि !
केटा :- thank you so much !!
केटा :- यति मिठो Kessy ले कतै Diabities भयो भने ?
केटि :- अरे लाटा ! तिमीलाई गुलिसो मन पर्दैन भन्ने थाहा छैन र मलाई ?
यो त Suger Free हो नि त !!
केटा :- हा हा हा ! मेरी Darling
Love You So Much !!
केटि :- Love You 2 पागल !!