आज मेरो उनिको जन्म दिन खुसि नहुने पनि त भएन ,
साएद यो दिन उन्को जन्मदिन नभएको भए कसरी म उनलाई पाउथे,
धन्यवाद त भगवानलाई म नदिई रहन सक्दिन किनकि उनलाई मेरो लागि यो धर्तिमा पठाउनु भयो ,
अनि कृतज्ञता प्रकट गर्न चाहन्छु जसले मेरी उनीलाई जन्म दिनु भयो
प्रसङ्ग मेरी उनिको जन्म दिनको ....
मेरो अन्तर हृदय देखिको मेरो अन्तर आत्माको मेरो मुटु भरिको उनीलाई लाखौं करोडौं अनिगिन्ती मेरा सारा खुसिहरुको मेरो हांसोहरुको ति पलहरुको जुन पलमा म धेरै खुसि भए सबै भन्दा धेरै त मेरो जिबन भरिको तिमीलाई जन्म दिनको शुभकामना ...
प्राथना छ तिम्रो उमेर सबै भन्दा लामो होस्
भगबानलाई पनि कहिल्यै तिम्रो आवस्यकता नहोस्
यदी जरुरी भए भने पनि मेरो पछी होस्
मेरी प्रिय तिमी सधै मुस्कुराइ रहनु……
र जिन्दगी को हरेक बर्ष यसरि खुशिले बिताइ रहनु
पटक पटक यो दिन आइरहोस ......
हर पटक यो दिल गाइरहोस
तिम्रो दिर्घायु सु-स्वास्थ्य अनि प्रगतीको लागि
कहिल्यई मेरो ओठ नाथाकोस
तिम्रो हरेक कदम कदम प्रगति पथमा सधै लम्किरहोस
चाहे किन तिम्रो सफलताको लागि भगवानसंग प्रार्थनाको लागि मेरो शिर झुकाई रहनु परोस
तिम्रो यश कृति व्यक्तित्व अनि प्रसंशा चारैतिर फैलिरहोस
तिम्रो दिर्घायु सु-स्वास्थ्य अनि सफलताको लागि
तिम्रो ओठमा सदा मुस्कान मुहारमा खुसीको बहारको कामना गरिरहन पाँउ
तिमीलाई शुभकामना ब्यक्त गरिरहन पाँउ
निरोगी जिबन अनि दिर्घायुको लागि कोटी कोटी देबिदेबतासंग प्रार्थना गरिरहन पाँउ
जन्म दिनको शुभकामना ब्यक्त गरिरहन पाँउ , जन्म दिनको शुभकामना ब्यक्त गरिरहन पाँउ
मेरी प्यारी रानी जन्मदिनको धेरै धेरै शुभकामना ,धेरै धेरै शुभकामना
It's a Nice Feeling When U Know That Someone Likes U,
Someone Thinks About U, Someone Needs U,
But it Feels Much Better When U Know That Someone Never Ever Forgets Ur
Birthday. Happy Birthday.
Sweetheart
!You Are So Beautiful My Love for you .You Will Always B True, Here’s
a Wish for My Darling, My Beautiful Lovely Queen ,My Heart ,My Jaanu,… May All
Your Dreams Come True .I Wish You a Very
Happy Birthday. With Lots of love and Kisses. From a Heart That Beats. Just for You From Me.
Love you Always ever n ever Forever ...Ummmwwwwaaaaahhhhhhhhh.
रब ना करे कभी तुम्हें खुशियों कि कमि हो तुम्हारे कदमो के नीचे फूलों कि ज़मी हो
आँशु ना हो तुम्हारी आँखो में कभी अगर हो तो वो खुशियों कि नमि हो . ..
happy birthday darling
No comments:
Post a Comment