जिन्दगीमा धेरै कुरा
पाए मैले
तेही जिन्दगीले तिरस्कृत गर्यो
अहिले
केहि पाउने आशले केहि
गर्ने उद्धेस्यले अघि
बढेठे
तर सायद भाग्यले
थगेछ अहिले
सम्पन्नताको
जिन्दगि त नपाएको
कहाँ हो र
त्यहि सम्पन्नतामा पनि अभाव
रहेछ अहिले
शारीरिक रुपमा अपाङ्ग नभएता
पनि
मानसिक रुपमा अपाङ्ग भएको
छु अहिले
साथ दिन्छु भन्ने आफन्तहरु
बाट नै
तिरस्कार अनि अपहेलना
पाइरहेछु अहिले
No comments:
Post a Comment