साँझको एकान्तमा तिमीलाई सम्झे
अनि फेरी सपनीमा
तिमीलाई देखे
खै किन हो
तिमीले मलाई बिर्सिन्छु
रे
तर म त
तिमीलाई नसम्झेको पल नै
हुन्न
मेरो दिनको सुरुवात तिमीलाई
गुड मर्निङ्ग भनेर
हुन्छ
अनि रातको अन्त्य पनि
गुड नाइट भनि
कसरि भुल्न सक्छु तिमीसंग
बिताइएका पलहरु
कहाँ जान सक्छु
म तिम्रो यादबाट
भागेर
नारायण " अभाब
"
No comments:
Post a Comment