आज किन तिमिबाट
टाढा जाने प्रयास
गर्दैछु
थाहा छैन के
कारण हुनसक्छ तिमीलाई
भुल्न खोज्दैछु
तड्पिएर सधै सधै
जल्नु र सुक्नु
भन्दा
तिम्रो निम्ति अन्जन बनेर
तिमीबाट ओझेलिन खोज्दैछु
कति चोट व्यथा
खेपे मैले मिलन
को आशमा
आफन्तहरु त्यागेर आज पिडामा
कहाकाहा रुमल्लिदैछु
आशा सबै निराश
भए जिबन मृत्यु
बन्यो
यसैले आफै नै
चितामा बसी सल्कने
प्रयास गर्दैछु
No comments:
Post a Comment